Home School Songs Photo Gallery Activities Contact Us


SCHOOL SONGS

हाम्रो प्यारो राम्रो स्कुल सेन्ट जेभियर्स - 1

हाम्रो प्यारो राम्रो स्कुल सेन्ट जेभियर्स, सेन्ट जेभियर्स
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
 
एक भएर पढ्छौं हामी, एक भएर बढ्नेछौं -२
करोड दियोको घाम बनेर देश उज्यालो पार्नेछौं -२
अन्धकारमा बाटो देखाऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
 
हाम्रो सानो मुठीभित्र भोलिको यो देश हेर -२
हामीलाई विद्या बृद्धि सिकाई कालो मैलो भेष फेर -२
सत्य एकता प्रेम सिकाऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।
ज्ञानको बत्ती बालिदेऊ सेन्ट जेभियर्स, सेन्ट जेभियर्स ।


More Songs


Copyright St. Xavier's School Jawalakhel

Home | Activities | Rules/Regulation | School Diary | Newsletter | Contact Us